नयाँ दिल्ली, असोज ५ । भारतको राजधानी नयाँ दिल्लीमा ट्याक्सी चालकहरु कन्डम बोकेर हिँड्ने गरेका छन् । सबैजसो ट्याक्सी चालकले ट्याक्सीमै कन्डम राख्ने गरेको पाइएको हो । भारतमा हालै परिमार्जन गरिएको ट्राफिक नियम र जरिवानामा गरिएको भारी बढोत्तरीका कारण चालकहरु कुनै प्रकारको गल्ती गर्नबाट डराउने गरेका छन् । कतिपय स्थानमा ट्राफिक प्रहरीले चेकिङका क्रममा ट्याक्सीभित्र…