एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वमा शान्ति स्थापना गर्नका लागि प्रभावकारी भूमिका निर्वाह गर्ने बताएका छन् । उनले एक स्वतन्त्र प्यालेस्टाइन राज्य र वेस्ट बैंक बस्तीमा इजरायली सार्वभौमिकता कायम गर्न सहयोग गर्ने बताएका हुन् । अमेरिका भ्रमणमा रहेका इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसँगको भेटमा राष्ट्रपति ट्रम्पले अमेरिकाको प्रस्ताव इजरायली नागरिकका लागि अन्तिम अवसर हुने प्रतिक्रिया…