Logo २८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026


अफगानिस्तानमा जारी हिंसाका कारण प्रत्येक महिना ७४ जनाको मृत्यु

काठमाडौं । अफगानिस्तानमा जारी हिंसाका कारण प्रत्येक महिना कम्तिमा ७४ जना मारिने गरेका छन् । १८ वर्षदेखि जारी युद्ध अन्त्य नहुँदा हरेक महिना मारिनहरुको संख्या बढ्दै गएको हो । लामो समयदेखि जारी युद्धका कारण सिंगो मुलुक नै तहसनहस हुँदा पनि अमेरिकी मध्यतस्थतामा वार्ता हुन सकेको छैन । सरकारी अधिकारीहरुले उपलब्ध गराएको आँकडा अनुसार पछिल्लो एक…