Logo १६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026


बोरिस जोनसनले गलत काम गरे : डेविड क्यामरुन

काठमाडौं । बेलायतका पूर्वप्रधानमन्त्री डेविड क्यामरुनले वर्तमान प्रधानमन्त्री बोरिस जोनसनले गलत काम गरेको आरोप लगाएका छन् । उनले प्रधानमन्त्री जोनसन र माइकल गोभले जनमत संग्रहका क्रममा गलत व्यवहार देखाएको आरोप लगाएका हुन् । क्यामरुनले जनमत संग्रहलाई नकार्न नसकिने भएकाले त्यसको नतिजा स्वीकार गर्न प्रधानमन्त्री जोनसनलाई सुझावसमेत दिएका छन् । उनले प्रधानमन्त्री जोनसनले ब्रेक्जिटका विषयमा सरकारले…