हाङचाओ, साउन २६ । चीनमा ‘लेकिमा’ नामक कडा आँधीका कारण हालसम्म मृत्यु हुनेको संख्या ३० पुगेको छ भने आँधीबाट करिब ५०० जना घाइते भएका स्थानीय अधिकारीले बताएका छन् । आँधीले करिब २५ हजार घरहरूमा क्षति पुर्याउनुका साथै १० लाख ६० हजार चिनियाँ युआनको आर्थिक क्षति भएको प्रारम्भिक अनुमान छ । आँधी चीनको च च्याङ प्रान्तबाट…