Logo २६ माघ २०८२, सोमबार | Mon Feb 9 2026


स्वतन्त्रता दिवसमा मोदीको सम्बोधन : धारा ३ सय ७० हटाउनु देशबासीको चाहाना

काठमाडौं । भारतले आज आफ्नो ७३ औं स्वतन्त्रता दिवस मनाइ रहेको छ । दिवसको अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले राजधानी दिल्लीस्थित लालकिल्लामा राष्ट्रिय भण्डा फहराउँदै देशबासीका नाममा सम्बोधन गरेका छन् । उनले संविधानको धारा ३ सय ७० हटाउने आफ्नो कदमको बचाउ गर्दै हरेक देशबासीले चाहेको काम गरेको बताए । ७० बर्षको अवधिमा हरेक सरकारले केही न…