लखनउ, भदौ १० । भारतको उत्तर प्रदेश राज्यस्थित अलीगढमा मंगलबार विमान दुर्घटना भएको छ । धनीपुर विमानस्थलमा अवतरणको क्रममा विमान दुर्घटना भएको हो । भारतीय सञ्चारमाध्यमका अनुसार अवतरणका क्रममा विद्युत तारमा अल्झिएर विमान दुर्घटना भएको हो । विमानमा विमान मर्मत गर्ने इन्जिनियरको टोली सवार थियो । उनीहरु सोही विमानस्थलमा ‘ग्राउन्डेड’ एउटा विमान मर्मतका लागि दिल्लीबाट…