Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


को हुन् हमासको कब्जाबाट मुक्त भएका तीन युवती

काठमाडौं । इजरायल र हमासबीच भएको युद्ध विरामलगत्तै हमासको कब्जामा रहेका तीन जना इजरायली बन्धक रिहा भए । हमासले इजरायलमाथि आक्रमण गरेकै दिन अर्थात सन् २०२३ अक्टोबर ७ को दिन हमासको कब्जामा परेका तीन जना युवती बन्धकमुक्त भएर घर फर्किए । तर अझै हमासको कब्जामा रहेका करिब डेढ सय बन्धकको अवस्थामा भने अज्ञात छ ।…