Logo १३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026


इरानले युक्रेनीे विमान गोली हानी दुर्घटना गराएको स्विकार लगतै विरोध प्रदर्शन, नेताविरुद्ध नाराबाजी

एजेन्सी । इरानले आफ्नो कमजोरीका कारण युक्रेनको विमान दुर्घटना भएको बताएलगत्तै प्रदर्शन भएको छ । सयौं प्रदर्शनकारीले विमान दुर्घटना प्रकरणमा झुट बोलेको भन्दै इरानका सर्वोच्च नेता आयातुल्ला अली खमानेइविरुद्ध नाराबाजी गरेका हुन् । अधिकारीहरुप्रति क्रोध रोक्न उनीहरुले झुट बोलेको प्रदर्शनकारीको आरोप छ । दुईवटा विश्वविद्यालयअघि भेला भएर प्रदर्शनमा उत्रिएकाहरुलाई प्रहरीले बल प्रयोग गरेर तितरबितर पारेको…