काठमाडौं । इरानले सन् २०१५ मा भएको आणविक सम्झौताअन्र्तगत विवाद समाधान गर्ने संयन्त्र निर्माण गर्ने निर्णयको विरोध गरेको छ । ठूला राष्ट्रहरुले एकलौटी ढंगबाट घोषणा गरिएको संयन्त्र मान्य नहुने इरानले स्पष्ट पारको छ । युरोपेली राष्ट्रहरुले सम्झौतामा उल्लेख भएअनुसार आफ्ना प्रतिवद्धता पूरा गर्न इरानमाथि दवाव दिएका छन् । इरानले युनियनको युनियनको निर्णयमा विस्वास गर्न नसक्ने…