Logo ९ पुस २०८२, बुधबार | Wed Dec 24 2025


फिलिपिन्समा आँधीका कारण १६ जनाको मृत्यु

मनिला, पुस १० । फिलिपिन्समा आएको आँधीका कारण कम्तीमा १६ जनाको मृत्यु भएको छ । चर्चित पर्यटकीय ग्रामिण क्षेत्रमा क्रिसमसकै दिन आँधी आएको र उनीहरुको मृत्यु भएको अधिकारीहरुले बिहीबार जनाएका छन् प्रतिघण्टा १९५ किलोमिटरको गतिमा आँधी आएको थियो । आँधीपछि फिलिपिन्समा विद्युत सेवा अवरुद्ध भएको थियो । मोबाईल फोन र इन्टरनेटको नेटवर्क बिहीबार बिहानसम्म पनि…