काठमाडौं । युक्रेनको विमान दुर्घटना भएकोप्रति इरानले दिइको प्रतिक्रियाको विरोधमा राजधानी तेहरानमा दोस्रो दिन पनि प्रदर्शन भएको छ । आन्दोलनकारीले इरानका उच्च नेता आयतुल्ला अली खमेनेइको राजीनामाको माग गर्दै प्रदर्शन गरेका हुन् । राजधानी तेहरानलगायत विभिन्न शहरमा आन्दोलनकारीले नेतृत्वको विरुद्धमा नाराबाजी गरेको बीबीसीले जनाएको छ । आन्दोलनकारी र सुरक्षाकर्मीसँग झडप हुँदा केही आन्दोलनकारी घाइते भएकोसमेत…