Logo ६ फाल्गुन २०८२, बुधबार | Thu Feb 19 2026


कोरोनाबाट १ लाख ७७ हजारभन्दा धेरैको मृत्यु, २५ लाख ५६ हजारबढी संक्रमित

काठमाडौं, बैशाख १० । विश्वभर फैलिएको कोरोना भाइरसको महामारीबाट १ लाख ७७ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । विश्वभर २५ लाख ५६ हजारभन्दा बढी संक्रमित हुँदा ६ लाख ९० हजार व्यक्ति उपचारपछि निको भएका छन् । कोरोनाका कारण सबैभन्दा धेरै अमेरिकामा ४५ हजारभन्दा बढीको ज्यान गएको छ । अमेरिकापछि धेरै ज्यान जाने देशमा इटली…