Logo १५ कार्तिक २०८२, शनिबार | Sat Nov 1 2025


कोरोनाभाइरस संक्रमणका लक्षणहरू खराब भएपछि बेलायतका प्रधानमन्त्री जोनसन आईसीयूमा

एजेन्सी । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनमा कोरोनाभाइरस संक्रमणका लक्षणहरू खराब भएपछि अस्पतालको सघन उपचार कक्ष आईसीयूमा सारिएको छ । प्रधानमन्त्री कार्यालय डाउनिङ्ग स्ट्रीटका प्रवक्ताले प्रधानमन्त्री जोनसनलाई चिकित्सकको टोलीको सल्लाहमा सघन उपचार कक्षमा सारिएको र उनको उचित हेरबिचार भइरहेको बताएका छन् । उनले प्रधानमन्त्री जोनसनले विदेशमन्त्री डोमिनिक राबलाई “जहाँ आवश्यक पर्छ“ त्यहाँ आफ्नो तर्फबाट जिम्मेवारी सम्हालिदिन…