Logo ६ फाल्गुन २०८२, बुधबार | Thu Feb 19 2026


ह्वाइटहाउस अगाडी प्रदर्शनकारी र सुरक्षाकर्मीबीच रातभर धक्कमधक्का, घरभित्रबाट हेरे ट्रम्पले

एजेन्सी, जेठ १७ । अमेरिकी राष्ट्रपतिको निवास ह्वाइटहाउस अगाडि प्रदर्शनकारी र सुरक्षाकर्मीबीच शुक्रबार रातभर तानातानी हुँदा तनाव उत्पन्न भएको छ । मिनियापोलिसमा प्रहरीको यातनाबाट एक अश्वेत नागरिक जर्ज फ्लायड मारिएपछि देशभर भइरहेको विरोध प्रदर्शनका क्रममा प्रदर्शनकारीको एक समूहले राष्ट्रपति कार्यालय अगाडि नै प्रदर्शन गरेको हो । विरोध प्रदर्शन गर्न भेला भएका प्रदर्शनकारीको एक समूह शुक्रबार…