Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


कोरोनाको त्रासले घर फर्कने क्रममा ट्रक दुर्घटनामा परी २४ मजदुरको मृत्यु

काठमाडौं । भारत उत्तर प्रदेशको औरैया जिल्लामा शनिबार बिहान ट्रक दुर्घटना हुँदा २४ जनाको मृत्यु भएको छ । दुईवटा ट्रक ठोक्किँदा भएको दुर्घटनामा २४ मजदुरको निधन भएको भारतीय सञ्चारमध्यमहरुले जनाएका छन् । दुर्घटनामा अरु धेरै मजदुर घाइते भएका छन् । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । मुख्यमन्त्री योगी आदित्यनाथले प्रभावितलाई राहत…