Logo ७ फाल्गुन २०८२, बिहिबार | Thu Feb 19 2026


कुवेत जेलमा रहेका २६८ जना बन्दीलाई कोरोना संक्रमण

-हरि कृष्ण न्यौपाने(जिएनएनएन) कुवेत । विभिन्न अभियोगमा कुवेतको केन्द्रिय जेलमा जेल सजाय भोगी रहेका बन्दीहरु मध्ये २६८ जनामा कोरोना संक्रमण देखिएको छ। कुवेतको गृह मन्त्रालयले टुईटर मार्फत जानकारी गराए अनुसार जेल जीवन बिताइ रहेका कोरोना संक्रमित २६८ जना बन्दीहरु मध्ये २२५ जनालाई निको भैसकेको छ । कुवेतको अंग्रेजी अनलाइन पत्रीका अरब टाइम्समा जुन ११,२०२०का दिन…