Logo ८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025


अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या एक लाख नाघ्यो

काठमाडौं, जेठ १४ । अमेरिकामा कोरोना भाइरसको संक्रमणका कारण एक लाखभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । विश्वभर ३ लाख ५१ हजारभन्दा बढीको मृत्यु हुँदा अमेरिका एउटै देशमा अहिलेसम्म एक लाख ५ सयभन्दा बढी व्यक्तिको मृत्यु भएको हो । त्यहाँ कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १७ लाख २५ हजार नाघेको छ । विश्वभर संक्रमितको संख्या…