Logo ७ फाल्गुन २०८२, बिहिबार | Fri Feb 20 2026


इरानको आणबिक केन्द्रमा आगलागी, व्यापक क्षति

काठमाडौं । इरानको आणबिक केन्द्रमा गत बिहिबार भएको आगलागीमा ब्यापक क्षति भएको खुलासा भएको छ । इरानको आणबिक उर्जा निकायका प्रवक्ता बेहेरोज कमलबन्दीले इरानको नातानज संबर्धन केन्द्रमा भएको आगलागीको कारण पत्ता लगाएतापति कारण भने सार्वजनिक गरेको छैन । सो आगलागीमा परि मेसिनरी उपकरणहरु नष्ट भएकोमा ती उपकरणहरु भन्दा आधुनिक उपकरणहरु प्रतिस्थापन गरिने प्रवक्ता कमलबन्दीको भनाई…