काठमाडौं । लिबियामा यसै हप्ता भएको पानी जहाज दुर्घटनामा पाँच बालबालिकासहित ४५ जना भन्दा बढी आप्रवासी र शरणार्थीहरुको मृत्यु भएको छ । संयुक्त राष्ट्रसंघीय एजेन्सीका अनुसार यस वर्ष लिबियामा भएको सबैभन्दा भयानक दुर्घटनामा ती व्यक्ति मारिएका हुन् । उनीहरु सवार पानी जहाज सामुद्रिक ज्वारभाटाका कारण किनारामा बिस्फोट भएको थियो । जहाजमा सवारमध्ये ३७ जनाको स्थानीय…