काठमाडौं । कतारले विद्यमान श्रम कानूनमा संशोधन गरेर नयाँ व्यवस्था लागू गरेको छ । नयाँ कानुनी व्यवस्था अनुसार रोजगारदाताले आफ्नो रोजगारी बदल्न अनिवार्य स्वीकृति लिनुपर्ने व्यवस्था गरेको छ । त्यसैगरी श्रमिकहरुका लागि मासिक न्यूनतम एक हजार कतारी रियालसमेत तोकेको छ । प्रशासनिक विकास, श्रम र सामाजिक ममामिला मन्त्रालयले देशमा जारी श्रम व्यवस्थामा थप सुधार गरी…