Logo ८ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 20 2026


श्रीलंकाको चुनावमा महिन्दा राजापाक्षको पार्टीको ठूलो जित

एजेन्सी, साउन २३ । श्रीलंकामा राष्ट्रपति गोटब्या राजापाक्षले देशमा सम्पन्न संसदीय चुनावमा आफ्नो पार्टीको ठूलो जित भएको घोषणा गर्नुभएको छ । यो जीतसँगै उहाँका भाइ महिन्दा राजापाक्षलाई फेरि प्रधानमन्त्री बन्ने बाटो खुलेको छ । महिन्दा नै गत नोभेम्बरदेखि कार्यवाहकको भूमिकामा हुनुहुन्छ । श्रीलंकाको आम निर्वाचनमा राजापाक्ष परिवारको श्रीलंका पिपुल्स फ्रन्टले दुई तिहाई सीटमा जीतेको छ…