एजेन्सी, भदौं २५ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नोबेल शान्ति पुरस्कारका लागि मनोनित गरिएको छ । अमरिकी राष्ट्रपतिको दोस्रो कार्यकालका लागि कठिन चुनावी प्रतिष्पर्धामा रहनु भएका ट्रम्पका लागि यो खुशीको खबर भने नर्वेबाट आएको हो । राष्ट्रपति निर्वाचन हुन दुई महिना बाँकी रहेका बेला उहाँको नाम प्रतिष्ठित नोबेल शान्ति पुरस्कारका लागि पठाइएको हो । यसरी…