काठमाडौं । अमेरिकी सर्वोच्च अदालतको रिक्त पदमा यसै हप्ता मनोनयन हुने राष्ट्रपति ट्रम्पले बताउनुभएको छ । स्वर्गीय रुथ बेडर गिन्सबर्गको खालि स्थानमा यो हप्ताको अन्त्यसम्ममा नयाँ व्यक्तिको मनोनयन गर्ने ट्रम्पले बताउनुभएको हो । अमेरिकी समाचार संस्था फक्स न्यूजसँग सोमबार भएकोे कुराकानीमा ट्रम्पले अमेरिकी राष्ट्रपतीय निर्वाचन पहिले नै सिनेटले उक्त मनोनयनका लागि भोट गर्नुपर्ने भन्दै शुक्रबार…