Logo २७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026


सस्तो मूल्यमा बजाज पल्सर १२५ नयाँ मोडल भारतमा लन्च

काठमाडौं । बजाज अटोले पल्सर १२५ स्प्लिट सिट मोडललाई ड्रम ब्रेक भेरिएन्टमा भारतमा लन्च गरेको छ । उक्त नयाँ भेरिएन्टको मूल्य ७३ हजार २७४ भारु तोकिएको छ । सो बाइकको डिस्क ब्रेक भेरिएन्टको मूल्य ८० हजार २१८ भारु छ । यसको अर्थ डिस्क भन्दा ड्रम ब्रेक भेरिएन्टको मूल्य ७ हजार भारु कम छ । सो…