Logo २९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026


हङकङमा प्रजातन्त्रवादी आन्दोलनका अगुवालाई जेल सजाय

काठमाडौं । हङकङका प्रजातन्त्रवादी आन्दोलनका अगुवालाई जेल सजाय सुनाइएको छ । गत वर्ष भएको आन्दोलनको नतृत्व गरेको भन्दै जोशुआ बोङ, एग्नेस चाउ र इभान लामलाई जेल सजाय सुनाइएको हो । तीनै जनालाई राज्यको विरुद्धमा गैरकानुनी गतिविधि गरेको आरोप लगाइएको छ । गत वर्ष सरकारले विवादास्पद कानुन ल्याएपछि त्यसको विरोधमा लामो समय आन्दोलन भएको थियो ।…