Logo २९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026


बेलायत र ईयू वार्ताका लागि सकारात्मक

काठमाडौं, मंसिर २० । बेलायत र युरोपियन युनियनबीच ब्रेक्जिटपछिको व्यापार समझौताका लागि अझै वार्ता हुन सकेको छैन । दुवै पक्षले वार्ताका लािग विभिन्न सर्त अघि सारेकाले वार्ताको वातावरण सहज हुन नसकेको बताएका हुन् । उनीहरुले वार्ताको वातावरण अझै नबनेकाले थप गृहकार्य बाँकी रहेको स्पष्ट पारेका छन् । युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेन र…