Logo २९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026


भारतमा अज्ञात रोगका कारण १ सय ४० अस्पताल भर्ना, बिरामीको बारेमा अनुसन्धान थालियो

काठमाडौं । भारतको आन्द्र प्रदेशमा अज्ञात रोगका कारण भएका बिरामीको बारेमा अनुसन्धान थालिएको छ । भारतीय अधिकारीहरुका अनुसार अज्ञात रोगका कारण यसै हप्ता मात्र करिब १४० जना अस्पताल भर्ना भएका थिए । आन्द्र प्रदेशको इलुरुकामा वान्ता हुने र बेहोस हुने समस्या देखिएका बिरामीहरुको अस्पतालमा चाप रहेको छ । अधिकारीहरुले आपतकालीन अवस्थाका लागि सरकारी अस्पतालमा बेडहरु…