काठमाडौं । अर्मेनिया र अजरबैजानबीच नागोर्नो–काराबाखमा जारी संघर्ष अन्त्यका लागि सम्झौता भएको छ । ६ हप्ता लामो सैन्य संघर्षपछि यो सम्झौता भएको हो । सम्झौताअनुसार अजरबैजानले संघर्षका क्रममा कब्जामा लिएको नागोर्नो–काराबाखका केही क्षेत्र आफूले नै राख्ने छ । त्यस्तै आगामी केही हप्ताभित्र अर्मेनिया त्यस क्षेत्रका केही भागबाट पछि हट्ने छ । अजरबैजानका राष्ट्रपति इल्हाम अलियेभले…