Logo २९ चैत्र २०८२, आइतबार | Mon Apr 13 2026


अमेरिकी विदेशमन्त्री पोम्पेओ क्वारेन्टाइनमा

काठमाडौं । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ क्वारेन्टाइनमा बस्न लाग्नुभएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । कोभिड १९ का संक्रमितसँग सम्पर्क भएपछि उहाँलाई पनि कोभिडको संक्रमण हुनसक्ने आशंकामा उहाँ क्वारेन्टाइनमा बस्नु लाग्नुभएको बताइएको छ । उहाँ कोभिड १९ संक्रमितको सम्पर्कमा आएकोले क्वारेन्टाइनमा बस्नुहुने भएको बुधबार विदेश मन्त्रालयले प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ । बुधबार विदेश मन्त्रालयले…