Logo २९ चैत्र २०८२, आइतबार | Mon Apr 13 2026


ह्वाइट हाउस छाड्दा छाड्दै ट्रम्प र मेलानियाले गराए फोटो सूट, दिए क्रिसमसको शुभकामना

काठमाडौं, पुष ५ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्पले ह्वाइट हाउसभित्रै फोटो सूट गराउनुभएको छ । पूर्वमोडल समेत रहनुभएका मेलानियाले यस वर्षको क्रिसमसको शुभकामना दिनका लागि ह्वाइट हाउसभित्रै फोटोसूट गराउनुभएको हो । डोनाल्ड ट्रम्प राष्ट्रपति भएपछि प्रथम महिला बन्ने अवसर पाएर चार वर्ष ह्वाइट हाउसमा बस्ने अवसर पाउनुभएका मेलानियाले ह्वाइट हाउसबाट…