एजेन्सी, मंसिर ३ । रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले आफूलाई आजीवन मुद्दा नलाग्ने कानून बनाउनु भएको छ । आफ्नो पकड रहेको रुसी संसद डूमाबाट उहाँले आफूलाई जिवित रहुञ्जेल कसैले पनि मुद्दा लगाउन नसक्ने कानून पारित गराउनुभएको हो । रुसी तल्लो संसदबाट पारित गरिएको यो कानून अनुसार अब पुटिन र उहाँको परिवारमाथि राष्ट्रपतिबाट बाहिर रहँदा पनि कुनैपनि…