Logo ३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026


एक सय दिनमा १० करोड अमेरिकीलाई खोप लगाउने बाइडेनको घोषणा

एजेन्सी । नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोना भाइरसविरुद्धको खोप वितरणमा राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको आलाचेना गर्नुभएको छ । ट्रम्प प्रशासनले डिसेम्बरको अन्त्यसम्ममा २ करोड सर्वसाधारणलाई खोप लगाउने लक्ष्य लिए पनि सो अनुसार काम नगरेको आरोप लगाउनुभएको छ । बाइडेनले ट्रम्प प्रशासनको लक्ष्यभन्दा आधा कमले मात्र पहिलो चरणको खोप लगाएको दावी गर्नुभयो । उहाँले आफूले…