Logo ४ बैशाख २०८३, शुक्रबार | Fri Apr 17 2026


अमेरिकाको लागि कालो दिनः अमेरिकी उपराष्ट्रपति माइक पेन्स

काठमाडौं, पुस २३ । अमेरिकी उपराष्ट्रपति माइक पेन्सले ६ जनवरी अमेरिकी इतिहासमा कालो दिन बनेको भन्दै संसद भवनमाथि राष्ट्रपति डोनल्ड ट्रम्पले गराएको आक्रमणको निन्दा गर्नुभएको छ । राष्ट्रपति ट्रम्पका हिंस्रक जत्थाले संसदमा गरेको आक्रमणपछि शुरु भएको संसदको संयुक्त सदनमा मन्तव्य राख्दै उपराष्ट्रपति पेन्सले भन्नुभयो, ‘तिमले जितेनौं, हिंसा कहिँ पनि जित्दैन । हाम्रो क्यापिटलमा हिंसाको कुहिरो…