Logo २४ कार्तिक २०८२, सोमबार | Mon Nov 10 2025


सीमा विवादमा अरमेनिया र अजबैजानबीच झडप, २३ सैनिक मारिए

काठमाडौं । अरमेनिया र अजरबैजानबीच सीमा विवादका कारण दुई देशका सेनाबीच झडप हुँदा २३ जना मारिएका छन् । दशकौंदखि विवादको रुपमा रहेको नगनो र काराबाख क्षेत्र अजरबैजानले आफनो हिस्साको रुपमा अन्तर्राष्ट्रिय मान्यता पाइसकेपनि अर्मेनियालीहरुको नियन्त्रणमा रहेको छ । सो क्षेत्र अरमेनियालीहरुको कब्जाबाट मुक्त गर्ने क्रममा भएको झडपमा दर्जनौं घाइते भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन्…