Logo ११ फाल्गुन २०८२, सोमबार | Mon Feb 23 2026


मास्क नलगाई फोटो खिचेको भन्दै चिलीका राष्ट्रपतिलाई जरिवाना

काठमाडौं । मास्क नलाएको भन्दै ल्याटिन अमेरिकी मुलुक चिलीका राष्ट्रपति सेबास्टियन पिन्येरामाथि ३३ हजार ५ सय अमेरिकी डलर जरिवाना तोकिएको छ । कोरोनाभाइरस महामारीका कारण लगाइएको प्रतिबन्ध तोडेको आरोप लगाउँदै सेबास्टियन पिन्येरामाथि उक्त जरिवाना तोकिएको हो । उहाँले यो महिनाको सुरुवातमा एक महिलासँग मास्क बिना खिचेको सेल्फी सोसल मिडियामा भाइरल भएपछी कारबाही गरिएको हो ।…