Logo ११ फाल्गुन २०८२, सोमबार | Mon Feb 23 2026


सुडान र इजरायलले गरे सम्बन्ध सुधारका लागि हस्ताक्षर

काठमाडौं । सुडानले इजरायलसँग सम्बध सुधारका लागि हस्ताक्षर गरेको छ । गत वर्षको अक्टोबरमा सम्बन्ध सुधारको घोषणा गरिएपछि राजनीतिक दलहरुले अस्वीकार गरेपनि सुडानले पूर्वप्रतिवद्धताअनुसार हस्ताक्षर गरेको हो । सुडानको प्रधानमन्त्री कार्यालयले दुवै देशबीच सम्बन्ध थप सुधारका लागि सम्झौता भएको पुष्टि गरेको छ । सम्झौतासँगै सुडानको आर्थिक र सामाजिक विकासका लागि विभिन्न दातृ निकायहरुले सहयोग गर्नेसमेत…