Logo २५ कार्तिक २०८२, मंगलबार | Tue Nov 11 2025


संसारलाई रुवाउँदै बिदा भए फुटबलका ‘भगवान’ म्याराडोना : गरियो निजी समारोहमा अन्त्येष्टी

एजेन्सी, मंसिर १२ । विश्व फुटबलका महान खेलाडी डिएगो म्याराडोनाको अन्त्येष्टी गरिएको छ । फुटबल प्रशंसकबीच ‘भगवान’को उपमा पाएका म्याराडोनाको मृत्युको खबरले संसारभरका उनको प्रशंसक दुःखी भएका छन् । तर संसारलाई रुवाएर बिदा भएका तिनै सर्वकालीक महान् फुटबलरको पार्थिव शरीर भने एक निजी समारोहकाबीच ब्युनस आयर्सको चिहान घरमा अन्त्येष्टी गरिएको छ । शान, मान र…