एजेन्सी, मंसिर १८ । अमेरिकी राष्ट्रपति पदमा पराजित रिपब्लिकन उम्मेदवार एवं वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्प चार वर्षपछि फेरि चुनावी मैदानमा आउने हुनुभएको छ । ह्वाइट हाउसमा फर्कनका लागि सन् २०२४ को पार्टीभित्रको प्रारम्भिक चुनावी अभियान शुरु गर्न सक्ने संकेत ट्रम्पले गर्नुभएको अमेरिकी सञ्चारमाध्यम फक्स न्यूजले जनाएको छ । हालको राष्ट्रपति निर्वाचन डेमोक्रेट उम्मेदवार जो बाइडनले…