काठमाडौं । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले युरोपेली युनियनका अध्यक्ष उर्सुला भोन डेर ल्येनसँग भेटवार्ता गर्नुहुने भएको छ । ब्रेक्जिट सहमति गर्नुपर्ने बाध्यात्मक सीमा नजिकिँदै जाँदा बेलायत र युरोपियन युनियनका पदाधिकारीबीच भेटवार्ता र छलफल जारी रहेका छन् । प्रधानमन्त्री जोनसनले अध्यक्ष उर्सुला भोनसँग भएको टेलिफोन वार्ता पछि आगामी हप्ता पुन छलफल गर्ने बताइएको छ । ब्रेक्जिट…