Logo २५ कार्तिक २०८२, मंगलबार | Tue Nov 11 2025


कोरोना संक्रमण उकालो लागेपछि जर्मनीले पनि गर्ने भो पर्सीदेखि लकडाउन, क्रिसमस प्रभावित

काठमाडौं, मंसिर २९ । कोरोनाको संक्रमण झन् बढ्न थालेपछि जर्मनीले पर्सिदेखि देशमा लकडाउन गर्ने भएको छ । कोरोना भाइरसको संक्रमण र मृत्युदर दुबै बढेकाले क्रिसमसको समयमै पनि लकडाउन गर्नुपरेको जर्मन सरकारले जनाएको छ । बुधबारदेखि अत्यावश्यकबाहेकका पसल तथा स्कुल कलेज बन्द गरिने छन् । लकडाउन जनवरी १० सम्म लागू हुने बीबीसीले जनाएको छ । चान्सलर…