Logo २५ कार्तिक २०८२, मंगलबार | Wed Nov 12 2025


जापान प्रवेशमा विदेशीलाई रोक

काठमाडौं । जापानमा पनि नयाँ प्रकारको कोरोना भाइरस देखिन थालेपछी यसको नियन्त्रणका लागि आफ्नो देशमा विदेशीहरुलाई आउन प्रतिबन्ध लगाउने भएको छ । बेलायतमा भेटिएको नयाँ खाले कोरोना भाइरस सात जनामा देखिएपछि त्यहाँको सरकारले भोलिबाट लागू हुने गरी केही समयका लागि प्रतिवन्ध लगाउने जनाएको छ । जापानले यसअघि पनि गत चैतमा ७० भन्दा बढी देशका नागरिकलाई…