एजेन्सी । मनोरञ्जनको क्षेत्रमा सबैको रुची अत्याधिक बढ्दो छ । फुर्सदको समयमा र आफुलाई खुसी राख्न मानिसहरुले फिल्म लगायतका मनोरञ्जनका कार्यक्रममा ध्यान दिने गर्छन् । फिल्म हेरेर त्यसको नक्कल गर्नेहरुको पनि कमी छैन् । अहिलेका युवा युवतीको बढ्दो चासो बलिउड लगायतका फिल्मी क्षेत्रमा रहेको छ । बलिउड कलाकारलाई आफ्नो रोल मोडल मान्नेहरु पनि त्यतिनै छन्…