Logo १५ भाद्र २०८३, सोमबार | Tue Sep 1 2026


पुटिन र सीको सम्झौता अपमानजनक भएको भन्दै ताइवानद्वारा निन्दा

एजेन्सी । ताइवानले शनिबार शीतकालीन ओलम्पिक खेलकुदको उद्घाटन अघि चीन र रुसका राष्ट्र प्रमुखले गरेको सम्झौतालाई अपमानजनक भन्दै निन्दा गरेको छ । रुसी राष्ट्रपति म्यादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच भएको सीमाविहीन साझेदारीलाई ताइवानले अपमानजनक भन्दै निन्दा गरेको हो । चिनियाँ सरकारले खेलहरूको भावनालाई लज्जित तुल्याएको उसको भनाइ छ । ओलम्पिक उद्घाटन हुनुअघि सी…