एजेन्सी । अस्ट्रेलियाले कोरोनाका कारण विगत दुई वर्षदेखि प्रतिवन्ध लगाएको भिसा प्रक्रिया यही फेबु्रअरी २१ बाट खोल्ने निर्णय गरेको छ । यही २१ फेब्रुअरीदेखि कोरोना विरुद्धको दुई डोज खोप लगाएका व्यक्तिहरुले पर्यटक भिसामा अष्ट्रेलिया घुम्न पाउने भएका छन् । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिससले कोरोना महामारी कम भएकाले पर्यटक र विदेशी विद्यार्थीका लागि भिसा प्रक्रिया खुला…