Logo १५ भाद्र २०८३, सोमबार | Tue Sep 1 2026


आफूमाथि रुसले तत्काल आक्रमण गर्ने सम्भावना नरहेको युक्रेनको दावी

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकीहरूलाई तत्कालैै युक्रेन छोड्न आह्वान गरेपछि युक्रेनले तत्काल रूसी आक्रमणको सम्भावना नरहेको दोहोर्याएको छ । बृहत् सैन्य अभ्यास सुरु गर्दै युक्रेनलाई घेरेका रूसी सेनाले उत्पन्न गरेको खतराका कारण अमेरिकी नागरिकहरूलाई युक्रेन छोड्न बिहीबार बाइडेनले निर्देशन दिनुभएको थियो । कीभले तनावलाई शान्त पार्ने प्रयास गरेको छ । साथै कुनै पनि…