Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


स्वर्ण पदक प्राप्त मुसाको आठ वर्षमा मृत्यु

एजेन्सी । विस्फोटक पदार्थ पत्ता लगाउने वीरतापूर्ण कार्यका लागि स्वर्ण पदक पाएको चर्चित मुसा मागावाको आठ वर्षमा मृत्यु भएको छ । पाँच वर्ष लामो सेवामा मागावाले क्याम्बोडियामा जमिनमुनि बिछ्याइएको विस्फोटक पदार्थ पत्ता लगाएको थियो । बेल्जियमको संस्था अपोपोले विस्फोटक पदार्थबारे मानिसलाई जानकारी दिने काममा तालिम दिएकोमध्ये त्यो सबैभन्दा कामयाव मुसा थियो । अपोपोले ‘अफ्रिकन जायन्ट…