Logo १५ भाद्र २०८३, सोमबार | Mon Aug 31 2026


भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्यो

काठमाडौं । भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्यामा फेरि वृद्धि हुन थालेको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयले बिहीबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ५४१ जनाको संक्रमणबाट मृत्यु भएका छ । बुधबार संक्रमणबाट ५१४ जनाको मृत्यु भएको थियो । पछिल्लो २४ घण्टामा ३० हजार ७५७ जनामा ​​कोरोना संक्रमण पुष्टि भएको छ भने ६७ हजार ५३८ जना…