Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


उत्तर कोरियाले आणविक र क्षेप्यास्त्र परीक्षणमा रोक लगाउने विषयमा पुनर्विचार गर्ने

एजेन्सी । उत्तर कोरियाले आणविक र क्षेप्यास्त्र परीक्षणमा रोक लगाउने विषयमा पुनर्विचार गर्ने जनाएको छ । उत्तर कोरियाले अमेरिकाविरुद्ध आफ्नो प्रतिरक्षा बलियो बनाउने र सबै अस्थायी रूपमा निलम्बित गतिविधिहरू पुनः सुरु गर्ने विषयमा मूल्याङ्कन गर्ने भएको हो । हिजो भएको पोलिटब्यूरो बैठकमा नेता किम जोङ उनले अधिकारीहरूलाई अमेरिकाको शत्रुतापूर्ण नीतिलाई कुशलतापूर्वक नियन्त्रण गर्न र अमेरिकासँग…