Logo १५ भाद्र २०८३, सोमबार | Mon Aug 31 2026


रुस र युक्रेनको तनावले कच्चा तेलको मूल्य वृद्धि, १ सय डलर पुग्ने अनुमान

एजेन्सी । रुस र युक्रेनबीचको तनावका बीच अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उच्च वृद्धि भएको छ । मंगलबार कच्चा तेल मूल्य प्रतिब्यारेल ९७ दशमलव ४४ अमेरिकी डलर पुगेको छ । कच्चा तेलको मूल्य सात वर्षयताकै उच्च विन्दुमा पुगेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । दुई देशबीचको जारी संघर्षका कारण कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर पुग्नसक्ने…